बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर … Continue reading बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन